Posted on September 1, 2008 by limbuwantimes
काठमाडौ÷समावेशीकरणको दिशामा नयाँ फड्को नारा लिएर नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्रले १३ भाद्र २०६५ देखि लिम्बूभाषामा पनि आफ्नो प्रकाशन आरम्भ गरेकेा छ । नेपाललाई संघीय ढाँचामा ढाल्ने अभ्यासको लागि नयाँ नेपाल नाम दिएर शुरुवात गरिएको उक्त प्रकाशन गोरखापत्र प्रकाशनको बहुभाषा अन्तर्गत प्रकाशित भएको हो ।
किरात याक्थुङ चुम्लुङको स्थापनादेखि नै तान्छोप्पा साप्ताहिकको रुपमा लिम्बूभाषा र किरात [...]
Filed under: आजको ताजा | Leave a Comment »
Posted on July 25, 2008 by limbuwantimes
सेवारो ।
आज किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष जीतमान इम्बुङ लिम्बूको दोश्रो रेष्टुरेन्ट द गोर्खाजको उद्घाटन कार्यक्रम रहेको थियो । मलेसियामा नेपाली व्यावसायीहरु धेरै ठूलो हिस्सा ओगटेका छन् व्यापारमा । त्यसमा पनि झण्डै आधाजति लिम्बू व्यावसायीहरुको पाइयो । मलेसियामा वीर गोर्खालीको आफ्नै पहिचान रहेको छ । अझै वास्तविक नेपालीत्व झल्कोस् भनेर नै रेष्टुरेन्टमा गोर्खासम्बन्धी जानकारीमुलक चित्रहरु [...]
Filed under: आजको ताजा | Leave a Comment »