संयुक्त लिम्बुवान मोर्चा, नेपाल – सहमति-पत्र

२०६५ साउन ११ गते
ललितपुर चुम्लुङ हिम, ललितपुर
पृष्ठभूमि
वर्तमान नेपालको पूर्वी भू-भागमा आदिमकालदेखि खाम्बोङ्सा आदिवासीहरु बसोबास गर्दथे । इसाको छैटौं शताब्दीमा यहि खाम्बोङ्बाहरुले ठूलो जनक्रान्ति गरेर पूर्वमा टीष्टा नदी, पश्चिममा दूधकोशी नदी, उत्तरमा तिब्बत र दक्षिणमा जलालगढ सिमाना रहेको लिम्बुवान राज्य स्थापना गरे । वि.सं. १६४१ देखि वि.सं. १८३० सम्म लिम्बुवानको राजधानी वर्तमान सुनसरी जिल्लाको विजयपुरमा थियो
। [...]

गोरखापत्र लिम्बूभाषामा पनि

काठमाडौ÷समावेशीकरणको दिशामा नयाँ फड्को नारा लिएर नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्रले १३ भाद्र २०६५ देखि लिम्बूभाषामा पनि आफ्नो प्रकाशन आरम्भ गरेकेा छ । नेपाललाई संघीय ढाँचामा ढाल्ने अभ्यासको लागि नयाँ नेपाल नाम दिएर शुरुवात गरिएको उक्त प्रकाशन गोरखापत्र प्रकाशनको बहुभाषा अन्तर्गत प्रकाशित भएको हो ।
किरात याक्थुङ चुम्लुङको स्थापनादेखि नै तान्छोप्पा साप्ताहिकको रुपमा लिम्बूभाषा र किरात [...]

सात राजनीतिक दलको लिम्बुवान मोर्चा

काठमाडौंैं÷सात राजनीतिक दलको म्बिुवान संयुक्त मोर्चा हालै राजधानीमा घोषणा गरिएको छ । उक्त मोर्चाले लिम्बुवान स्वायत्तता प्राप्तिका लागि सान्तिपूर्ण संघर्ष गर्ने जनाएको छन् । लिम्बुवान क्षेत्रमा सक्रीय लिम्बुवानजन्य संस्थाहरुको शीर्षस्थ नेताहरु राजधानीमा सम्पन्न वार्ताबाट मोर्चा गठन गरिएको हो ।
यसरी मोर्चावद्ध हुने संगठनहरुमा नेकपा माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेकपा एमालेको लोकतान्त्रिक किराँत लिम्बू संघ संघीय [...]

अब सडक र सदन लिम्बूवानले थर्काउने भयो

सेवारो ।
आज किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष जीतमान इम्बुङ लिम्बूको दोश्रो रेष्टुरेन्ट द गोर्खाजको उद्घाटन कार्यक्रम रहेको थियो । मलेसियामा नेपाली व्यावसायीहरु धेरै ठूलो हिस्सा ओगटेका छन् व्यापारमा । त्यसमा पनि झण्डै आधाजति लिम्बू व्यावसायीहरुको पाइयो । मलेसियामा वीर गोर्खालीको आफ्नै पहिचान रहेको छ । अझै वास्तविक नेपालीत्व झल्कोस् भनेर नै रेष्टुरेन्टमा गोर्खासम्बन्धी जानकारीमुलक चित्रहरु [...]

लिम्बूहरु र लिम्बूवान

काठमाडौबाट पत्रकार यूवराज लिम्बूले सँधैजसो समाचार मलाई फरवर्ड गरिरहन्छन् । समाचारको हुलमा आजै उनले पठाएको समाचारप्रति मेरो मिथंगल निकै खेल्यो । लिम्बूवान बुद्धिजिवि परिषद गठन हेर्नुहोस समाचार शिर्षक रहेको समाचारको पूरा पाठ पनि मैले लिम्बुवान टाइम्स्मा प्रस्तुत गरिसकेको छु ।
लिम्बूवानका धेरै राम्रा र आशालाग्दा व्यक्तिहरु परिषदमा समेटिएका छन् । जसले गर्दा अन्य जातिहरुको आँखीभौ उचालिने [...]

लिम्बुवान बुद्धिजीवि परिषद गठन

काठमाडौं÷लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई बौद्धिक  सहयोग गर्न लिम्बुवानका वुद्धिजीविहरु संगठित भएका छन् । लिम्बुवान वुद्धिजीवि परिषदको पहिलो राष्ट्रिय भेलाले परिषद तदर्थ समितिको गठन हालै राजधानीमा गरेका हुन् ।
डा।युवराज लिम्बूको संयोजकत्वमा गठित १७ सदस्यीय सो समितिको सदस्य सचिवमा अमर तुम्याहाङलाई चयन गरेको छ । यसैगरी अन्य  सदस्यहरुमा येहाङ लावती वालकृष्ण माबुहाङ शंकर सुब्बा रमेश लिङदेन [...]

झा, नेम्बाङ, सपथ र ग्रेटर लिम्बूवान

संविधान सभाको अध्यक्षमा सुवास नेम्बाङ निर्विरोध निर्वाचित भए । उहाँ हुनु नै पर्ने व्यक्ति हो । किनभने जनआन्दोलन ताका नेताहरुले कैयौपल्ट माचमा कुर्लिएका थिए कि -हामीले १२ वर्षसम्म गल्ति गर् यौ होला तर राजाले त २४० वर्षसम्म गल्ति गरेका छन् ।
यसको मतलव हुन्छ कि नेताहरु गलत बाटोमा छन् । तसर्थ जनआन्दोलनले राजालाई पाखा लगाउनसाथ सभामुखको लागि [...]

अब विधागत फड्को मार्ने कि ?

-देवेन्द्र सुर्केली<br>
<br>
मलेसियामा अनाम मण्डली नामक गजलप्रधान संस्थाको शाखा गठन भएको छ । शाखा गठन गर्नभन्दा केही अगाडिदेखि शाखाको निमित्त सल्लाह सुझावको आदानप्रदान भईरहेको थियो । <br>
नेपालमा गजलसम्बन्धी चर्चा धेरै छ । गजलको कारण धेरैभन्दा धेरै युवा साहित्यकारहरुले आपुूलाई छिट्टै नै पुस्ताकाकारको रुपमा ल्याउन सफल भए । विचमा चलेको हवाई पत्रिकाले पनि धेरै टेवा दियो । [...]

Hello world!

Welcome to WordPress.com. This is your first post. Edit or delete it and start blogging!